नारायणगढ-मुगलिङ सडक अबरुद्ध

काठमाडौं । सडक माथिबाट बगेर आएको गेग्रानको कारण नारायणगढ-मुगलिङ सडक अबरुद्ध भएको छ । भरतपुर नगरपालिकाको केराबारी नजिक महुरी पुल भन्ने स्थानमा सडक अवरुद्ध भएको हो । सडक माथिबाट पहिरोकै रुपमा ग्रेगान बगेर आएकोले तत्काल सडक सञ्चालन हुने अवस्था नरहेको जनाइएकाे छ । सडक अवरुद्ध हुँदा राजमार्ग भएर चल्ने सवारी आवागमन पनि प्रभावित भएको छ … Continue reading नारायणगढ-मुगलिङ सडक अबरुद्ध